शब्दकोश प्रविष्टि

छवाम्ल्याङ्ग/छवाम्ल्याङ्ङ

क्रि.वि.
  1. दह परेका पानीमा हाम फाल्दा पानीमा आघात पर्ने गरी ।

  2. पानी चलबलाएर आवाज आउने गरी ।

रूपान्तर

व्युत्पत्ति

[अ.मू. छवाम्ल्याङ्+ग/ङ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019006
मुद्रित पृष्ठ
433