शब्दकोश प्रविष्टि
छवाम्म
क्रि.वि.
एकै प्रहारमा काटिने गरी ।
एकै चोटि चोब्ने गरी ।
एक्कासि छोप्ने गरी ।
एक्कासि पानीमा डुब्ने गरी; झ्वाम्म ।
व्युत्पत्ति
[अ.मू. छवाम्+म]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019005- मुद्रित पृष्ठ
- 433
शब्दकोश प्रविष्टि
एकै प्रहारमा काटिने गरी ।
एकै चोटि चोब्ने गरी ।
एक्कासि छोप्ने गरी ।
एक्कासि पानीमा डुब्ने गरी; झ्वाम्म ।
[अ.मू. छवाम्+म]
npbs2075-10-019005