शब्दकोश प्रविष्टि
छवात्लाङ
क्रि.वि.
क्रि.वि. [अ.मू. छवात्लाङ्+अ] पोखरी, आधा गाग्रोको पानी आदि जथाभाबी चल्दा ध्वनि निस्केर ।
व्युत्पत्ति
[अ.मू. छवात्लाङ्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018999- मुद्रित पृष्ठ
- 433
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. छवात्लाङ्+अ] पोखरी, आधा गाग्रोको पानी आदि जथाभाबी चल्दा ध्वनि निस्केर ।
[अ.मू. छवात्लाङ्+अ]
npbs2075-10-018999