शब्दकोश प्रविष्टि

छवाङछवाङ

क्रि.वि.

क्रि. वि. [अ.मू. छवाङ्+अ (द्वि.)] पानी धेरै मात्रामा बग्दा वा झर्दा बेगिलो भएर ।

व्युत्पत्ति

[अ.मू. छवाङ्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018992
मुद्रित पृष्ठ
433