शब्दकोश प्रविष्टि
छ्यासछ्यास
ना.वि.क्रि.वि.
कुनै कुराको प्रशस्त मात्रा वा सङ्ख्या । क्रि.वि.
बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी ।
व्युत्पत्ति
[अ.मू. छ्यास् +अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018981- मुद्रित पृष्ठ
- 432
शब्दकोश प्रविष्टि
कुनै कुराको प्रशस्त मात्रा वा सङ्ख्या । क्रि.वि.
बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी ।
[अ.मू. छ्यास् +अ (द्वि.)]
npbs2075-10-018981