शब्दकोश प्रविष्टि

छ्यामछ्याम

ना.वि.क्रि.वि.
  1. धारवाला वस्तुले लगातार छप्काइरहँदा, पानीमा केही चेप्टो आकारको पदार्थ परिरहँदा वा विशेष प्रकारको छेपाइ चालु रहँदा उत्पन्न हुने शब्द ।

  2. त्यस्तो लगातारको छप्काइ, चोपलाइ वा छेपाइ । क्रि.वि.

  3. त्यसरी छप्किरहेर, चोपिरहेर वा छ्यापिरहेर ।

व्युत्पत्ति

[अ.मू. छ्याम्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018966
मुद्रित पृष्ठ
432