शब्दकोश प्रविष्टि

छ्यापाछ्याप

ना.
  1. परस्परमा हिलोफोहोर आदि छ्यापिने काम; छ्यापाछ्याप गर्ने काम ।

  2. परस्पर आक्षेप वा दोष लगाउने काम ।

व्युत्पत्ति

[छ्याप्+आ+छ्याप्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018960
मुद्रित पृष्ठ
432