शब्दकोश प्रविष्टि

छ्यापछ्याप

ना.क्रि.वि.
  1. लगातार कागज, कपडा आदिमा छाप वा दाग लाउने कार्य; लगातारको छ्याप । क्रि.वि.

  2. लगातार त्यस्तो छाप वा दाग लाउने गरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018958
मुद्रित पृष्ठ
432