शब्दकोश प्रविष्टि
छ्याकछ्याक
ना.वि.क्रि.वि.
खुकुरी, खुर्पा आदिले काठपात आदि वस्तुलाई काट्ने किसिम वा त्यसरी काट्दाको ध्वनि; छपछप; ट्याकट्याक । क्रि.वि.
त्यसरी काटेर ।
व्युत्पत्ति
[अ.मू. छ्याक्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018936- मुद्रित पृष्ठ
- 431