शब्दकोश प्रविष्टि

छोस्नु

स.क्रि.
  1. अर्काको बारेमा भएनभएका कुरा छुस्सछुस्स लगाउनु; झोसपोल गर्नु ।

  2. पोख्नु; छर्नु ।

  3. झोस्नु ।

व्युत्पत्ति

[अ.मू. छवास+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018922
मुद्रित पृष्ठ
431