शब्दकोश प्रविष्टि
छोरे
ना.
मेलोमेसो नमिलेमा मिलाउन थपिने अंश वा वस्तु; बाडा (धान, कोदो रोप्दाको वा डालो, डोको बुन्दाको) ।
खेत वा बारीमा वारपार नपुगेका बिचमा थपिएका जस्ता साना गरा वा सुर्का ।
व्युत्पत्ति
[छोरो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018906- मुद्रित पृष्ठ
- 431