शब्दकोश प्रविष्टि
छोरी
ना.
ना. [छोरो+ई] शारीरिक संरचनामा स्त्रीलिङ्गी अङ्ग भएकी सन्तान; पुत्री; चेली; नारी सन्तान ।
व्युत्पत्ति
[छोरो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018899- मुद्रित पृष्ठ
- 430
शब्दकोश प्रविष्टि
ना. [छोरो+ई] शारीरिक संरचनामा स्त्रीलिङ्गी अङ्ग भएकी सन्तान; पुत्री; चेली; नारी सन्तान ।
[छोरो+ई]
npbs2075-10-018899