शब्दकोश प्रविष्टि

छोडाउनु

स.क्रि.
  1. फलफूल, मकै आदि वस्तुलाई बोक्रा, खोया, खोस्टा आदिबाट सरक्क छुट्ने किसिमले अलग्याउनु; केलाउनु; बोक्रा झिक्नु ।

  2. जिउमा लगाइराखेका लुगाफाटा खोल्नु; नाङ्गो हुनु ।

  3. कसैलाई कुनै बन्धनबाट मुक्त पार्नु; छुटाउनु ।

  4. कसैसँग बिछोड गराउनु; वियोग पार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018882
मुद्रित पृष्ठ
430