शब्दकोश प्रविष्टि
छोड
ना.
ना. [छोड्+अ] छोड्ने काम; छोडाइ (समस्त शब्दको आरम्भमा मात्र सीमित, जस्तै - छोडपत्र, छोडछाड इ. ) ।
व्युत्पत्ति
[छोड्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018877- मुद्रित पृष्ठ
- 430
शब्दकोश प्रविष्टि
ना. [छोड्+अ] छोड्ने काम; छोडाइ (समस्त शब्दको आरम्भमा मात्र सीमित, जस्तै - छोडपत्र, छोडछाड इ. ) ।
[छोड्+अ]
npbs2075-10-018877