शब्दकोश प्रविष्टि

छोक्रिलो

वि.

वि. तरल पदार्थ कुनै कारणले झोलचोक्टा भएको; छोक्रैछोक्रा भएको; छोक्रयाइलो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018845
मुद्रित पृष्ठ
429