शब्दकोश प्रविष्टि

छैया

वि.

वि. बो. [छैन] बालगीतमा वा केटाकेटीको बोलीमा छैन, हरायो, सकियो आदि अर्थ बुझाउने शब्द ।

व्युत्पत्ति

[छैन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018833
मुद्रित पृष्ठ
429