शब्दकोश प्रविष्टि

छैमलो

ना.
  1. डन्डीबियो खेलमा डन्डीले वा बियोले पिर नाप्दा पर्ने छैटौँ सङ्ख्या ।

  2. सो दाउ पार्दा ठ्याकवालाले कुरेतको नापले खेलको फुट्टी गन्ने प्रणाली ।

  3. त्यसरी गनिएको फुट्टी ।

व्युत्पत्ति

[छ+अमलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018832
मुद्रित पृष्ठ
429