शब्दकोश प्रविष्टि

छैटौँ

वि.
  1. गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ को सङ्ख्यामा आफ्नो स्थान भएको ।

  2. श्रेणीविभाजन गर्दा पैलो, दोस्रो हुँदै छैटौँ कोटीमा पर्ने; क्रमानुसार छ सङ्ख्यामा ठाउँ पाउने ।

व्युत्पत्ति

[सं. षष्ठ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018831
मुद्रित पृष्ठ
429