शब्दकोश प्रविष्टि

छेर

ना.

ना. [सं. क्षर] पेटको कुनै रोग आदिका कारणले पातलो भएको दिसा; पखाला ।

व्युत्पत्ति

[सं. क्षर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018802
मुद्रित पृष्ठ
428