शब्दकोश प्रविष्टि

छेनापानी

ना.

ना. दुध फटाएर छेना बनाइसकेपछि बचेको पानी; दुध फाट्दा छोक्राजति छुट्टिएको पानी; पुनः छेना बनाउन दुधमा मिसाएर दुध फटाउने पानी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018790
मुद्रित पृष्ठ
428