शब्दकोश प्रविष्टि
छेडछाड
ना.
दुलो, प्वाल आदि पार्ने काम ।
भनाबैरी; झगडा ।
व्यङ्ग्योक्ति; ठट्टा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018767- मुद्रित पृष्ठ
- 427
शब्दकोश प्रविष्टि
दुलो, प्वाल आदि पार्ने काम ।
भनाबैरी; झगडा ।
व्यङ्ग्योक्ति; ठट्टा ।
npbs2075-10-018767