शब्दकोश प्रविष्टि

छेकोभाँजो

ना.
  1. केही कुराको बचाउका निम्ति छेकथुन गर्न बनाइएको बार, पर्खाल, गिर्दा, ढेलो, किल्ला आदि ।

  2. रोक्ने कार्य; अवरोध; प्रतिबन्ध; व्यवधान ।

व्युत्पत्ति

[छेको+भाँजो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018763
मुद्रित पृष्ठ
427