शब्दकोश प्रविष्टि

छेकारो

ना.वि.
  1. वरिपरिबाट घेरामा पारिने काम ।

  2. वरिपरिसम्म नियन्त्रण गर्ने घेरो; बार ।

  3. छेको; बाधा; अड्काउ; थुना ।

  4. परिक्रमा । वि.

  5. घुमाउरो; फेरो ।

व्युत्पत्ति

[छेक्+आरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018757
मुद्रित पृष्ठ
427