शब्दकोश प्रविष्टि
छेका
ना.
कुनै हद र सीमा तोक्ने बुँदा वा वस्तु; जानआउन नसकिने गरी लगाइएको बार; प्रतिबन्ध; रोकावट; तगारो; पर्खाल; घेरा ।
बिर्ता वा मौजा दिँदा तोकिएको चार किल्ला ।
सो चार किल्ला निर्धारित गर्ने पत्र ।
व्युत्पत्ति
[छेक+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018748- मुद्रित पृष्ठ
- 427