शब्दकोश प्रविष्टि

छुस्कर

वि.
  1. कुरा लाएर दुःख दिने खालको; चुक्ली लाउने; छुल्याहा; पोलाहा ।

  2. चकचक गर्ने; छुकछुके; चञ्चल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018722
मुद्रित पृष्ठ
426