शब्दकोश प्रविष्टि

छुल्क्याउनु

स.क्रि.

स.क्रि. छुलुक्क पिसाब गर्नु; छुलछुली पिसाब फेर्नु; थोरथोरै तुर्क्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018709
मुद्रित पृष्ठ
426