शब्दकोश प्रविष्टि
छुरबुर
क्रि.वि.वि.
पुगनपुग; लगभग ।
खुकुलोसँग भरिने गरी (मानापाथी) ।
जथाभाबी छरेर (गेडागुडी) ।
व्युत्पत्ति
[अ.मू. छुर्+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018679- मुद्रित पृष्ठ
- 426
शब्दकोश प्रविष्टि
पुगनपुग; लगभग ।
खुकुलोसँग भरिने गरी (मानापाथी) ।
जथाभाबी छरेर (गेडागुडी) ।
[अ.मू. छुर्+अ(द्वि.)]
npbs2075-10-018679