शब्दकोश प्रविष्टि
छुमन्तर
ना.क्रि.वि.
कुनै रोगव्याधिलाई झारफुक आदिबाट हटाइने प्रयास ।
कुनै समस्या सरक्क समाधान हुने उपाय । क्रि.वि.
एकाएक; अपर्झटसित ।
व्युत्पत्ति
[छुः+मन्तर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018675- मुद्रित पृष्ठ
- 425
शब्दकोश प्रविष्टि
कुनै रोगव्याधिलाई झारफुक आदिबाट हटाइने प्रयास ।
कुनै समस्या सरक्क समाधान हुने उपाय । क्रि.वि.
एकाएक; अपर्झटसित ।
[छुः+मन्तर]
npbs2075-10-018675