शब्दकोश प्रविष्टि

छुताछुत

वि.

वि. छुन हुने र नहुने (रोग, व्यक्ति, पशु आदि); छुवाछुतको ख्याल गर्नुपर्ने; छुत र अछुतको भेदभाव गर्ने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018655
मुद्रित पृष्ठ
425