शब्दकोश प्रविष्टि
छुट्टा
वि.
आफ्नो समूह वा ठाउँभन्दा अलग्गै रहेको; भिन्नै बसेको; छुट्टिएको; बेग्लै भएको ।
अलग; भिन्न; छुट्टो; छुट्ट ।
व्युत्पत्ति
[√ छुट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018641- मुद्रित पृष्ठ
- 425
शब्दकोश प्रविष्टि
आफ्नो समूह वा ठाउँभन्दा अलग्गै रहेको; भिन्नै बसेको; छुट्टिएको; बेग्लै भएको ।
अलग; भिन्न; छुट्टो; छुट्ट ।
[√ छुट]
npbs2075-10-018641