शब्दकोश प्रविष्टि
छुटानाम
ना.
वियोग; छुटनाम ।
पतिपत्नीको सम्बन्धविच्छेद जनाउने कानुनी लिखत; पारपत्र; सम्बन्धविच्छेद पत्र ।
व्युत्पत्ति
[छुट+नाम]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018640- मुद्रित पृष्ठ
- 425
शब्दकोश प्रविष्टि
वियोग; छुटनाम ।
पतिपत्नीको सम्बन्धविच्छेद जनाउने कानुनी लिखत; पारपत्र; सम्बन्धविच्छेद पत्र ।
[छुट+नाम]
npbs2075-10-018640