शब्दकोश प्रविष्टि

छुचुन्द्रो

ना.

ना. [सं. छुछुन्दर] सुँगुरको जस्तो थुतुनो हुने, स्वाभाविक अनुपातभन्दा साना आँखा भएको, ठस्स गन्ध आउने, मुसाजस्तो प्राणी ।

व्युत्पत्ति

[सं. छुछुन्दर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018627
मुद्रित पृष्ठ
424