शब्दकोश प्रविष्टि

छुची

ना.
  1. बन्दुकका टोटा रहने ठाउँमा जोडिएको घोडाले ठक्कर खुवाउँदा बारुद वा टोटा भएको ठाउँमा जाने र सल्काउने किलोजस्तो अङ्ग ।

  2. बोतल आदिका मुखमा राखिने फराकिलो मुख भएको र पिँधमा टुटी परेको सोली; कागे ।

  3. दुई नदीका सङ्गमका बिचमा पर्ने तीनचोसे सोतो जमिन; दोभानका माझमा पर्ने बगरको सोतो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018624
मुद्रित पृष्ठ
424