शब्दकोश प्रविष्टि

छुकुनी

ना.
  1. दुधमाने, कर्कला आदिका डाँठ काटेर सुकाइएको तरकारी खाइने टुक्रा ।

  2. तिल, फर्सीका बियाँ आदि कुटेर बनाइएको बुरबुरे धुलो अचार ।

व्युत्पत्ति

[प्रा. चुक्काण्ण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018622
मुद्रित पृष्ठ
424