शब्दकोश प्रविष्टि
छिर्काछार्की
ना.वि.
कपडा, कागज, छाला आदिमा परेका विभिन्न रङका बुट्टा; थोप्लाथोप्ली ।
छिर्काहरूको समूह; छिटाछाटी ।
व्युत्पत्ति
[अ.मू. छिर्को (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018585- मुद्रित पृष्ठ
- 423
शब्दकोश प्रविष्टि
कपडा, कागज, छाला आदिमा परेका विभिन्न रङका बुट्टा; थोप्लाथोप्ली ।
छिर्काहरूको समूह; छिटाछाटी ।
[अ.मू. छिर्को (द्वि.)]
npbs2075-10-018585