शब्दकोश प्रविष्टि
छिराइनु
स.क्रि.क.क्रि.
पसाइनु; घुसारिनु । क.क्रि.
छिर्ने पारिनु; घुस्ने पारिनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018582- मुद्रित पृष्ठ
- 423
शब्दकोश प्रविष्टि
पसाइनु; घुसारिनु । क.क्रि.
छिर्ने पारिनु; घुस्ने पारिनु ।
npbs2075-10-018582