शब्दकोश प्रविष्टि
छिप्प्याउनु
प्रे.क्रि.
फलफूल आदि बोटैमा राखेर परिपक्व पार्नु ।
छिप्पिने तुल्याउनु; छिप्पिन लाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018554- मुद्रित पृष्ठ
- 423
शब्दकोश प्रविष्टि
फलफूल आदि बोटैमा राखेर परिपक्व पार्नु ।
छिप्पिने तुल्याउनु; छिप्पिन लाउनु ।
npbs2075-10-018554