शब्दकोश प्रविष्टि
छिनार
ना.वि.
गुप्त रूपबाट यौनवृत्ति गर्ने आइमाई; रन्डी; वेश्या; पातर । वि.
छिहिलिएकी; पात्तिएकी (स्त्री) ।
व्यभिचारी ।
व्युत्पत्ति
[सं. छिन्ना]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018510- मुद्रित पृष्ठ
- 422
शब्दकोश प्रविष्टि
गुप्त रूपबाट यौनवृत्ति गर्ने आइमाई; रन्डी; वेश्या; पातर । वि.
छिहिलिएकी; पात्तिएकी (स्त्री) ।
व्यभिचारी ।
[सं. छिन्ना]
npbs2075-10-018510