शब्दकोश प्रविष्टि

छिनाफाना

ना.
  1. हरहिसाब मिलाउने र चुक्ता गर्ने काम; चुक्ती; फर्छ्यौट; छिनुफानु ।

  2. किनारा लगाउने काम; निधो वा टुङ्गो लाउने काम; निर्णय; निधो ।

व्युत्पत्ति

[छिन्+फाँड्> फाना]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018509
मुद्रित पृष्ठ
422