शब्दकोश प्रविष्टि

छितरिनु

अ.क्रि.
  1. कुनै वस्तु जताततै छरिनु; छरपुस्ट हुनु ।

  2. छिल्लिनु; इत्रिनु; असभ्य तरिकाले जिस्किनु ।

व्युत्पत्ति

[सं. छित्वर+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018487
मुद्रित पृष्ठ
421