शब्दकोश प्रविष्टि
छिट्कनु
स.क्रि.
छम्कनु; छिट्नु; सेचन गर्नु ।
बिउबिजन छर्नु ।
व्युत्पत्ति
[छिट्+क+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018477- मुद्रित पृष्ठ
- 421
शब्दकोश प्रविष्टि
छम्कनु; छिट्नु; सेचन गर्नु ।
बिउबिजन छर्नु ।
[छिट्+क+नु]
npbs2075-10-018477