शब्दकोश प्रविष्टि

छिउँकी/छिउँके झार

ना.

ना. मसिना पात हुने र आँख्लैपिच्छे मसिना फल फल्ने, माडेर नाकमा नस लाउँदा छिउँ निकाल्ने मसिना बुट्टे झार; छिम्के झार ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018443
मुद्रित पृष्ठ
421