शब्दकोश प्रविष्टि
छास्नु
स.क्रि.
जुक्ति पुर्याई बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु ।
रुखका सानातिना हाँगा, झारपात, बुटा आदि काट्नु; छिमल्नु ।
व्युत्पत्ति
[सं. छाषण+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018415- मुद्रित पृष्ठ
- 420
शब्दकोश प्रविष्टि
जुक्ति पुर्याई बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु ।
रुखका सानातिना हाँगा, झारपात, बुटा आदि काट्नु; छिमल्नु ।
[सं. छाषण+नु]
npbs2075-10-018415