शब्दकोश प्रविष्टि

छाल्याइँ

ना.

ना. [छाले+याइँ] छाले हुनाको भाव; उत्ताउलोपना; चञ्चलता ।

व्युत्पत्ति

[छाले+याइँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018413
मुद्रित पृष्ठ
420