शब्दकोश प्रविष्टि

छायापुरुष

ना.
  1. घामको विपरीत दिशातर्फ केही बेर आफ्नो छायालाई हेरेका आँखाले तुरुन्तै आकाशतिर हेर्दाखेरि देखिने आफ्नो आकृति ।

  2. अदृश्य वा अपरिचित रूपमा रहेर अर्काको रहस्य पत्तो लगाउन पछि लागेको व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018389
मुद्रित पृष्ठ
419