शब्दकोश प्रविष्टि

छाप्री३

ना.

ना. [च्याप+री] चेपुवा कोलमा पेल्नका निम्ति तोरीको फुलो राख्न चोयाले बुनेको भाँडो; फुलो हाल्ने चोयाको भाँडो; पेचा ।

व्युत्पत्ति

[च्याप+री]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018370
मुद्रित पृष्ठ
419