शब्दकोश प्रविष्टि

छापामार

वि.ना.
  1. लुकीछिपी छापा मार्ने; अनक आक्रमण गर्ने । ना.

  2. अप्रत्याशित रूपले आक्रमण गर्ने वा आकस्मिक खानतलासी गर्ने व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018359
मुद्रित पृष्ठ
419