शब्दकोश प्रविष्टि

छाप्नु२

स.क्रि.
  1. इँट, ढुङ्गा, फलेक आदि भुइँमा मिलाएर ओछ्याउनु; सेलिङ् गर्नु ।

  2. रुवालाई कपडा आदिले ढाकेर मोहोर्नु ।

  3. छोप्नु; ढाक्नु ।

व्युत्पत्ति

[सं. स्थापन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018348
मुद्रित पृष्ठ
418