शब्दकोश प्रविष्टि

छानबिन

ना.
  1. छान्ने र बिन्ने काम; रोज्ने र रुचिको वस्तु ग्रहण गर्ने काम ।

  2. खोजतलास गर्ने काम; राम्ररी तथ्य पत्तो लगाउने काम ।

  3. तलासी लिएर कुनै कुरो बिन्ने अर्थात् केलाउने कार्य ।

व्युत्पत्ति

[छान्+बिन्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018340
मुद्रित पृष्ठ
418