शब्दकोश प्रविष्टि
छान्नु१
स.क्रि.
स.क्रि. [सं. चयने १. चाहिने वा असल वस्तु छुट्ट्याउनु; बिन्नु; केलाउनु । २. मन पराउनु; रोज्नु । ३. खोज्नु; पत्तो लाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018337- मुद्रित पृष्ठ
- 418
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. चयने १. चाहिने वा असल वस्तु छुट्ट्याउनु; बिन्नु; केलाउनु । २. मन पराउनु; रोज्नु । ३. खोज्नु; पत्तो लाउनु ।
npbs2075-10-018337